प्रविन्स् मोक्तानको ल्होसार गीत दर्शक श्रोताहरु माच लोक प्रीय बन्दै

ByNASKHABAR

१५ माघ २०८०, सोमबार १७:११ १५ माघ २०८०, सोमबार १७:११ १५ माघ २०८०, सोमबार १७:११

काठमाडौं । गायक प्रविन्स् मोक्तानको सांगीतिक प्रस्तुति रहेको तामाङ सेलो “ल्होसार गीत बर्खरै बजारमा सार्वजनिक भएको छ।

कुमार स्याङ्बो को शब्द गायक प्रविन्स् मोक्तानको संगीत रहेको गीतमा गायक प्रविन्स् मोक्तान आफ्नै स्वर रहेको भने फिमेल मा गायिका जितु लोपचन ले आवाज दिएकी छिन भने एरेञ्ज शुक्र दोङ तामाङले गरेको गीतलाई मिक्सिङ दिपेश प्रधानले गरेको हो।

मोक्तानको तामाङ सेलो पुर्बको शैलुङ -२ तातो पानी माथि खासामा,डम्फू मेरो शिर भन्ने तामाङ सेलोहरु बजारमा सार्वजनिक आइसकेका छन् ।
गायक प्रविन्स् मोक्तान विगतका केही बर्श देखि तामाङ चलचित्रमा नायकको समेत अभिनयमा देख्न सकेका मोक्तान पछिल्लो समयमा गायन क्षेत्रमा पनि अगाडि बढिरहेको छ। गायक प्रविन्स् मोक्तानको आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।
गीत हेर्नुस्https://youtu.be/4e7B0gZ45KA?


समाचार भित्र