फागुन २४,२५,२६ गते राष्ट्रीय संगितकर्मि संघको आयोजनामा बृहत लोच्छार मेला तथा संस्कृतिक कार्यक्रम गर्दै
काठमाडौं राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म तिन दिने ल्होछार मेला तथा संस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोको जानकारि…